• १९ असोज २०८३, सोमबार
  • १०ः४४ बिहान

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तिम संस्कार

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार ०२:३३

२९ फाल्गुन,२०८२ काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। ९६ वर्षको उमेरमा गएराति भक्तपुरको गठ्ठाघरस्थित एक अस्पतालमा उनको निधन भएको थियो।

National Life

आज पशुपति आर्यघाटमा सम्पन्न अन्तिम संस्कारमा उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका थिए।

प्रतिकृया