• १९ असोज २०८३, सोमबार
  • १०ः३९ बिहान

आज सुनको मूल्यमा गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार ११:०८

२९ फाल्गुन,२०८२ काठमाडौं- आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया