• १८ असोज २०८३, आइतबार
  • ८ः५६ बिहान

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालियो

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार ११:००

२९ फाल्गुन,२०८२ काठमाडौं- केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ। ओली र उनकी पत्नी राधिका शाक्य पनि अस्पताल पुगेका छन्। मोहनप्रसाद ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। पछिल्लो समय उनी अस्वस्थ रहेका थिए।

National Life

परिवार स्रोतका अनुसार उनको पार्थिव शरीरलाई गुण्डु स्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

प्रतिकृया