• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

शेयर बजारमा हरियाली, नेप्से २८२० विन्दुमा

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ०३:१०

२८ फाल्गुन,२०८२ काठमाडौं-   साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ। आज १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आजका कारोबारमा १० वटा उपसूचक हरियालीमा देखिएका छन् भने ३ वटा उपसूचक घटेका छन्। होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य समूहका सूचक घट्दा बाँकी उपसूचक भने बढेका छन्।

Kamana Sewa

आज बैंकिङ्ग उपसूचक सबैभन्दा धेरै २.०२ प्रतिशतले बढेको छ। १९ वटै वाणिज्य बैंकको शेयरमूल्य बढेको छ। त्यस्तै विकास बैंक उपसूचक १.२८ प्रतिशतले बढ्दा १२ विकास बैंकको शेयरमूल्य बढेको छ भने ४ विकास बैंकको शेयरमूल्य घटेको छ।

Classic Tech Desktop

प्रतिकृया