बढ्यो सुनचाँदीको मूल्य, तोला कति ?
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार ११:०४
२६ फाल्गुन,२०८२ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन प्रतितोला ३,८०० रुपैयाँले उकालो लागेर ३,१७,००० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर ५,७२० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार बजारमा मूल्य वृद्धि प्रमुखतया अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्तिका कारण भएको हो।
Related
Recent News
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
- मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, २ हजार १८० दाबी दर्ता
- इप्पानको सरकारलाई सुझाव : १७ हजार मेगावाटको पीपीए खुला गर्नेदेखि लाइसेन्स अवधि ५० वर्ष पुर्याउन माग
- विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
- नेप्से ९.६२ अंकले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया