• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

रविन्द्र मिश्रले सक्रिय दलीय राजनीतिबाट विश्राम

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार १२:३५

२३ फाल्गुन,२०८२ काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सक्रिय दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्।

National Life

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्। मिश्रले आफ्नो निर्णय लामो सोच–विचारपछि लिएको बताएका छन्।

उनले अब स्वतन्त्र रूपमा आफ्ना विचार र अडान सार्वजनिक गर्दै जाने तथा राजसंस्था पुनर्स्थापना र सुशासनका विषयमा आफ्नो धारणा यथावत रहने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया