• १९ असोज २०८३, सोमबार
  • ११ः५५ बिहान

रसुवा–१ मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार १०:१२

रसुवा- रसुवा जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्।

National Life

अन्तिम मतगणनाअनुसार आचार्यले १०,६४५ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी, रास्वपा का वसन्त भट्ट,ले ५,५७१ मत प्राप्त गरेका छन्।

प्रतिकृया