• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

झापा–५ मतगणना पहिलो अपडेट

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०६:२७

२२ फाल्गुन,२०८२ काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ।

National Life

बिहान ६ बजेसम्मको विवरणअनुसार घण्टी चिन्हबाट उम्मेदवारी दिएका बालेन शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन्।

यस्तै सूर्य चिन्हका उम्मेदवार केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्। हालसम्म उक्त क्षेत्रमा कुल १ हजार ४ सय मत गणना भइसकेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया