• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

देशभर मतगणना अपडेट: २३ स्थानमा रास्वपा अगाडि

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०६:३३

२२ फाल्गुन,२०८२ काठमाडौं–  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहेको छ। बिहान ६ बजेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अधिकांश क्षेत्रमा अग्रस्थानमा देखिएको छ।

National Life

हालसम्मको गणनाअनुसार रास्वपा २३ स्थानमा अगाडि रहेको छ। यस्तै नेकपा एमाले ३ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेस १ स्थानमा अगाडि रहेको जनाइएको छ।

मतगणना अझै जारी रहेकाको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया