• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

केपी शर्मा ओलीले भक्तपुरमा गरे मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०१:००

२१ फाल्गुन,२०८२ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।

National Life

झापा–५ बाट उम्मेदवार भए पनि ओलीले आफ्नो मत भक्तपुरबाट हाल्नु भएको हो।

प्रतिकृया