• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

स्याङ्जा मोदीखोला मतदान केन्द्रमा मतदान रोकियो

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०१:२४

२१ फाल्गुन,२०८२ स्याङ्जा- स्याङ्जा वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ।

National Life

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको कारण मतदान रोकिएको हो। हाल स्थानीय दल र उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल जारी रहेको छ।

प्रतिकृया