• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

प्रतिनिधिसभा निर्वाचन: अपरान्ह १२ बजेसम्म १८% मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १२:५३

२१ फाल्गुन,२०८२ काठमाडौं – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार भइरहेको मतदानमा अपरान्ह १२ बजेसम्म देशभर १८ प्रतिशत मत खसेको छ।

National Life

निर्वाचन आयोगका अनुसार १२ बजेसम्म कुल ३१,६३,७३६ मतदाता मतदानमा सहभागी भएका छन्। आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको जानकारी दिएको छ।

प्रतिकृया