• १९ असोज २०८३, सोमबार
  • ७ः३२ बेलुका

झापा–५ मा रोचक प्रतिस्पर्धा, २५% भयो मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १०:५०

२१ फाल्गुन,२०८२ झापा- प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा रोचक प्रतिस्पर्धा देखिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे १० बजेसम्म हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ र २५ प्रतिशत मतदान भएको छ।

National Life

यो क्षेत्रमा पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओली (नेकपा एमालेका अध्यक्ष) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच कडा प्रतिस्पर्धा देखिएको छ।

झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया