• १९ असोज २०८३, सोमबार
  • ७ः३२ बेलुका

गगन कुमार थापाले काठमाडौँमा गरे मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १०:५९

२१ फाल्गुन,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आज काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

National Life

थापा सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका छन्। बिहीबार देशभर प्रतिनिधि सभाका लागि मतदान भइरहेको छ।

प्रतिकृया