• १९ असोज २०८३, सोमबार
  • ५ः५३ बेलुका

दुई घण्टामै देशभर साढे आठ लाख खसे मत

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १०:४४

२१ फाल्गुन,२०८२ काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान जारी छ।

National Life

देशभरका १६५ निर्वाचन क्षेत्रका मतदानस्थलमा बिहान ९ बजेसम्म ८ लाख ५० हजार मतदाता मतदानमा सहभागी भएका छन्। मतदान आज साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया