• १९ असोज २०८३, सोमबार
  • ८ः४६ राती

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीसहित आयोगका सदस्यले मतदान गरे

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार १०:४१

२१ फाल्गुन,२०८२ काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं निर्वाचन क्षेत्र नं १, वडा नं २९ स्थित मिलन विद्या मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन्।

National Life

यसैगरी, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२, महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्।

अर्का निर्वाचन आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४, फैमाचुलीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया