• १४ असोज २०८३, बुधबार
  • १२ः३६ राती

आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार १०:५२

नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय वृद्धि भएको छ। सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा समेत मूल्यमा उतारचढाव देखिँदै आएको छ।

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज तोलामा २४५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया