• १४ असोज २०८३, बुधबार
  • १ः२० राती

आज घट्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन १५ गते, शुक्रबार ११:०५

 १५ फाल्गुन,२०८२ काठमाडौं –  आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ७४० रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया