• ४ साउन २०८३, सोमबार
  • ८:०२ बेलुका

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ फाल्गुन १४ गते, बिहीबार ०३:२४

१४ फाल्गुन,२०८२ काठमाडौं – साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य सुधार देखाउँदै बन्द भएको छ।

आज अपी पावरको शेयर सर्वाधिक कारोबार भएको छ। त्यस्तै, आँखु खोला, एसवाई प्यानल, नाग्दी गुप्र, रिदि पावर, मञ्जुश्री फाइनान्स, रादी विधुत्, बुटवल पावर, अरुण भ्याली र युनियन हाईड्रोपावरको पनि उच्च कारोबार भएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया