बनेपामा टिप्परले स्कूटर ठक्कर दिंदा चालकको मृत्यु, स्थानीय आक्रोशित
प्रकाशित मिति
२०८२ फाल्गुन ६ गते, बुधबार ११:२७
६ फाल्गुन, २०८२ काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा, अरनिको राजमार्गमा बुधबार बिहान टिप्परले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। दुर्घटना बनेपाको दूरसञ्चार नजिकै भएको थियो।
घटनापछि स्थानीय आक्रोशित भई टिप्परमा आगो लगाएका छन् र सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ। प्रहरी ठूलो संख्यामा खटेर स्थिति नियन्त्रणमा राख्न खोजिरहेको भए पनि आक्रोशित भीडले प्रहरीमाथि पनि जाइलागेका छन्।
Related
Recent News
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया