निर्वाचन सहयोगका लागि भारतलाई प्रधानमन्त्री कार्कीको धन्यवाद
प्रकाशित मिति
२०८२ माघ २७ गते, मंगलवार ०४:२३
२७ माघ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छन्। मंगलबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन सहज रूपमा सम्पन्न गर्न सवारीसाधनलगायत विभिन्न सामग्री सहयोग गरेकोमा आभार व्यक्त गरिन्।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारत सधैं साथमा रहने बताउँदै छिमेकी मित्रराष्ट्रका रूपमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरे। उनले निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक तथा संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण रहने धारणा राखे।
Related
Recent News
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
- मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, २ हजार १८० दाबी दर्ता
- इप्पानको सरकारलाई सुझाव : १७ हजार मेगावाटको पीपीए खुला गर्नेदेखि लाइसेन्स अवधि ५० वर्ष पुर्याउन माग
- विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
- नेप्से ९.६२ अंकले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने






प्रतिकृया