• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

रामेछापमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ११:५२

रामेछाप — काठमाडौँबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको यात्रुवाहक बस नम्बर ९९७५ रामेछापको सेलेघाटमा तामाकोशी नदीमा खसेको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर घटनास्थलमै ५ जनाको मृत्यु भएको छ। थप ६ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। उद्धार र अनुसन्धान कार्य जारी रहेको छ।

Kamana Sewa

प्रतिकृया