• ४ साउन २०८३, सोमबार
  • ७:१३ बेलुका

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०४:३६

२६ माघ,२०८२ काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ। आजको बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने जनाइएको छ।

प्रतिकृया