• १९ असोज २०८३, सोमबार
  • ९ः२७ राती

ह्वात्तै घट्यो सुनको मूल्य , यस्तो आजको बजार मूल्य

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार १०:५५

२२ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया