• १३ असोज २०८३, मंगलबार
  • १२ः२१ राती

प्रधानमन्त्री कार्कीले निर्वाचन खर्च ३१ अर्ब अनुमान

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार ११:१३

२१ माघ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्। उनले सरकारले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन क्रियाशील रहेको र चुनाव सर्न नहुने स्पष्ट पारेकी छन्।

National Life

यदि कुनै कारणले निर्वाचन रोकिए पनि दोस्रो चरणमा भएपनि चुनाव सम्पन्न गराउने उनले बताइन्। साथै, हिमाली जिल्लामा चिसोका कारण सवारी साधन नचल्ने स्थानमा पनि मानिस ओसारेर निर्वाचन गराइने योजना रहेको उनले उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचनका लागि सरकार सतर्क र गम्भीर रहेको पनि दोहोर्‍याइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया