• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

आज सुनको मूल्यमा भारी वृद्धि, तोला कति ?

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार १०:५२

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुन आज तोलामा १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

Kamana Sewa

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया