निर्वाचन तयारीमा भारतको सहयोग: थप २२३ गाडी नेपाल ल्याइँदै
प्रकाशित मिति
२०८२ माघ २१ गते, बुधबार ०९:५५
२१ माघ,२०८२ काठमाडौं – प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै भारत सरकारले नेपाललाई सहयोगस्वरूप प्रदान गर्ने थप २२३ वटा सवारी साधन नेपाल ल्याउन लागिएको छ। यी सवारी साधन भारत सरकारबाट प्राप्त हुने तेस्रो खेपअन्तर्गत हुन्।
भारतीय दूतावास स्रोतका अनुसार यस पटक १५० वटा महिन्द्रा स्कोरपियो र ७३ वटा महिन्द्रा बोलेरो डबल क्याब पिकअप गाडी नेपाल पठाइँदै छन्।
यसअघि पहिलो चरणमा ६१ वटा गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ। आगामी निर्वाचनका लागि भारतले कुल ५३८ वटा साना–ठूला सवारी साधन उपलब्ध गराउने जनाएको छ।
निर्वाचन प्रयोजनका लागि गृह मन्त्रालयको अनुरोधमा भारत सरकारबाट यी सवारी साधन उपलब्ध गराइएको हो। गाडीहरू गृह मन्त्रालयमार्फत आवश्यकता अनुसार सम्बन्धित निकायमा वितरण गरिनेछ भने निर्वाचनपछि नेपाल सरकारले आफ्नै प्रयोजनका लागि प्रयोग गर्न सक्नेछ।
Related
Recent News
- एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
- सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण सञ्चालन हुने
- यस्तो छ आजको मौसम
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया