• ४ साउन २०८३, सोमबार
  • ६:५२ बेलुका

नेप्से २६८३.१५ बिन्दुमा सीमित, १० उपसूचक राताम्य

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ०३:१६

२० माघ,२०८२ काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १२.५८ अंकले घटेर २६८३.१५ बिन्दुमा कायम भएको छ। आज ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।

आज १० उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूहको ०.६३ प्रतिशत, विकास बैंक समूहको ०.६१ प्रतिशत र फाइनान्स समूहको १.०९ प्रतिशतले शेयर मूल्य घटेको छ।

Kamana Sewa

मंगलबार ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया