निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण
प्रकाशित मिति
२०८२ माघ २० गते, मंगलवार ०२:५१
२० माघ,२०८२ काठमाडौं – निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेको विषयमा निर्वाचन आयोगले महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ। आयोगले कार्यबाहक नगर प्रमुखको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री प्राप्त भएको भन्दै पत्र लेखेको हो।
आयोगले सो कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा नयाँ कार्यक्रम भनेर कागजातसहित जवाफ मागेको छ। यदि कार्यक्रम बजेटमा रहेको प्रमाणित कागजात छ भने दुई दिनभित्र पेश गर्न निर्देशन दिएको छ

Related
Recent News
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया