गृह मन्त्रालयले साइबर ब्यूरो भवन काठमाडौं महानगरपालिकालाई दिने सहमति
प्रकाशित मिति
२०८२ माघ १८ गते, आईतवार ०३:३९
१८ माघ,२०८२ काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको छ। यो जग्गा कूल ४ आना, २ पैसा १ दाम क्षेत्रफल रहेको छ।
यसको बदलामा काठमाडौं महानगरपालिकाले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी, २ पैसा, ३ दाम जग्गा सरकारको नाममा दर्ता गर्न सहमति दिएको छ। दुवै पक्षबीच भएको छलफलपछि गृह मन्त्रालयले उक्त निर्णय गरेको हो।
सहमति अनुसार, भोटाहिटीको जग्गा सरकारको नाममा दर्ता भएपछि कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयका लागि र बाँकी जग्गा उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी प्रक्रिया अगाडि बढाइने छ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया