• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

कांग्रेस आत्मालोचनासहित परिवर्तनतर्फ अघि बढ्दै : विश्वप्रकाश शर्मा

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०२:४३

१५ माघ,२०८२  काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस देश परिवर्तनका लागि आत्मालोचनासहित अघि बढिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित पार्टी भेलामा उनले कांग्रेसले विगतका कमजोरी स्वीकार गर्दै आफूलाई परिवर्तन गरेर नयाँ युगतर्फ अग्रसर भएको बताए।

National Life

उनले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ सोच र नयाँ सन्दर्भको प्रतिनिधि भएको दाबी गरे। कांग्रेस सद्भाव, सुशासन र समुन्नत समाज निर्माणको एजेन्डासहित अघि बढ्ने शर्माको भनाइ थियो।

प्रतिकृया