• ४ साउन २०८३, सोमबार
  • ७:०६ बेलुका

गगन थापा आज सर्लाही जाँदै, उम्मेदवारीपछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुग्ने

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०९:३२

१२ माघ,२०८२ काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयका अनुसार उनी बिहान १०:३० बजेको उडानमार्फत सिमारा हुँदै सर्लाही जाने कार्यक्रम रहेको छ ।

Kamana Sewa

वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आज निर्वाचन क्षेत्रमा पुग्न लागेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया