• १९ असोज २०८३, सोमबार
  • ११ः०९ राती

आगामी निर्वाचनमा नेकपालाई पहिलो बनाउने गरी जुट्न प्रचण्डको आग्रह

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार ०९:२९

११ माघ,२०८२ काठमाडौं – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने लक्ष्यका साथ लाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा उनले जनमत, कार्यक्षमता र छविका आधारमा उम्मेदवार चयन गरिएको भन्दै निर्वाचनमा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे ।

National Life

बैठकले बेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता, मदनकुमारी शाह ‘गरिमा’लाई प्रमुख सचेतक र गङ्गा बेलवासेलाई सचेतक नियुक्त गरेको छ ।

प्रतिकृया