• १९ असोज २०८३, सोमबार
  • ११ः०८ राती

किन भयो जनकपुरधाममा हुने भनिएको कांग्रेस सभा रद्द ?

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार १२:०५

११ माघ,२०८२ जनकपुरधाम – नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा गर्ने तयारी गरेको सभा निर्वाचन आयोगको आचारसंहिता लागू भइसकेको अवस्थामा अनुमति नदिएको कारण रद्द भएको छ।

National Life

कांग्रेसले सो सभामा सभापति गगन थापाले विशेष सम्बोधन गर्ने र राष्ट्रिय स्तरमा निर्वाचन प्रचारप्रसार थाल्ने योजना बनाएको थियो।

मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार आयोगको निर्देशन र आचारसंहिताको पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको हो। उनले अबका कार्यक्रम तालिका पछि सार्वजनिक गरिने जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया