• ४ साउन २०८३, सोमबार
  • ८:१९ बेलुका

गृहमन्त्री ओमप्रकाश अर्याल बने सरकारका प्रवक्ता

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ०४:५६

८ माघ,२०८२ काठमाडौं –  सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा चुनाव लड्न राजीनामा दिएपछि सरकारको प्रवक्ताको पद रिक्त थियो । खरेल ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका छन् ।

Kamana Sewa

खरेलको राजीनामापछि खाली भएको प्रवक्ताको जिम्मेवारी अब गृहमन्त्री अर्यालले सम्हाल्नेछन् ।

Classic Tech Desktop

प्रतिकृया