• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

महावीर पुनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा दिए उम्मेदवारी

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १२:२२

६ माघ,२०८२ म्याग्दी – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आजै मन्त्री पदबाट राजीनामा दिएका छन् र प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।

National Life

पुनले म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयमा उनको उम्मेदवारी दर्ता भइसकेको बुझिएको छ। स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने बताइएको छ।

प्रतिकृया