• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

बालेन पुगे निर्वाचन अधिकृतको कार्यालय

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १२:१७

६ माघ,२०८२ झापा –  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्न तयारीमा छन्।

National Life

समर्थक र बाजागाजासहित स्वागत गरिएको बालेन केही बेरमा आफ्नो मनोनयन दर्ता गर्नेछन्। उनी यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिइ राजनीतिमा सक्रिय भएका हुन्।

प्रतिकृया