• १९ असोज २०८३, सोमबार
  • ११ः५२ राती

मन्त्रीहरूको राजीनामापछि प्रधानमन्त्री कार्कीले मन्त्रालयहरूको जिम्मेवारी लिए

प्रकाशित मिति

२०८२ माघ ६ गते, मंगलवार १२:३०

६ माघ,२०८२ काठमाडौं – पछिल्लो समय मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि ती मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले आफैले लिएकी छन्। आइतबार खेलकुद मन्त्री वब्लु गुप्ता, सोमबार सञ्चार मन्त्री जगदीश खरेल र मंगलबार शिक्षा तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका थिए।

National Life

राजीनामापछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको जिम्मेवारी आफैँमा राख्न सिफारिस गरेकी थिइन्। सोही सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रालयहरूको कार्यभार तोकेको जानकारी उनका कार्यालयले दिएको छ।

प्रतिकृया