• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

सुनचाँदीको मूल्य वृद्धि

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार ११:५६

२ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

यसअघि बिहीबार छापावाल सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १६० रुपैयाँले बढेर ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी तोलाको ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया