• ४ साउन २०८३, सोमबार
  • ८:१९ बेलुका

देउवासँग गगन–विश्वप्रकाशको भेट, के आउला निष्कर्ष  ?

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०९:२४

३० पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज बिहान भेटवार्ता गरेका छन्। संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता असफल भएपछि देउवाले दुई महामन्त्रीलाई छलफलका लागि बोलाएका हुन्।

उता, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने जनाएको छ।

Kamana Sewa

प्रतिकृया