• १९ असोज २०८३, सोमबार
  • ७ः१२ बेलुका

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ पुष २८ गते, सोमबार ०९:२१

२८ पुस,२०८२ काठमाडौं –  जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले देशभर मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो तथा राति तराई भू–भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा नै रहने पूर्वानुमान विभागले गरेको छ।

प्रतिकृया