• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

निर्वाचन प्रहरीका लागि दर्खास्त आह्वान, १ लाख ३३ हजार ९८० जना माग

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार १०:१८

२४ पुस,२०८२ काठमाडौं – फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्नाका लागि दर्खास्त आह्वान गरेको छ । सरकारले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले पुस २५ गतेदेखि फागुन १ गतेसम्म काठमाडौं उपत्यकासहित सबै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त दिन सक्नेछन् । दर्खास्त दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको तथा सामान्य लेखपढ गर्न जान्ने हुनुपर्ने मापदण्ड तोकिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया