• ३१ भदौ २०८३, बुधबार
  • ११ः०७ राती

रास्वपाले उम्मेदवार छनोटका लागि स्वर्णिम नेतृत्वमा उपसमिति गठन

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०४:५२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ।

National Life

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार उपसमितिलाई योग्य उम्मेदवार पहिचान तथा छनोट प्रक्रियासम्बन्धी सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ भने संयोजकसहित ७ सदस्यीय उपसमिति रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया