सरकार र अनसनरत डा. भुसाल–विष्टबीच ६ बुँदे सहमति, प्रधानमन्त्रीद्वारा अनसन तोडाइयो
प्रकाशित मिति
२०८२ पुष १८ गते, शुक्रबार ०९:५४
काठमाडौं । सरकार र अनसनरत डा. निकोलस भुसाल तथा हरिश विष्टबीच ६ बुँदे सहमति भएको छ । सहमतिपछि अनसनको ११औँ दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएर अनसन तोडाएकी छन् ।

सहमति पत्रमा डा. भुसाल र विष्टका तर्फबाट उनीहरू स्वयं तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् । सहमतिमा अनसनरत पक्षका मागहरूलाई चरणबद्ध रूपमा सम्बोधन गर्ने, सम्बन्धित नीतिगत र प्रशासनिक सुधार अघि बढाउने तथा कार्यान्वयनको अनुगमन गर्ने प्रावधान समेटिएको जनाइएको छ ।
यसैबीच, कांग्रेस महाधिवेशन वैशाख २८ मा गर्ने प्रस्ताव पारित भएको छ । तर महामन्त्रीलगायत नेताहरूको असहमति भने कायमै रहेको पार्टी स्रोतले जनाएको छ ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया