• ४ साउन २०८३, सोमबार
  • ५:०७ बिहान

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ पुष १५ गते, मंगलवार ११:४४

१५ पुस,२०८२ काठमाडौं — नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ९ सयले घटेर तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७० हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर ४५९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

Kamana Sewa

प्रतिकृया