• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

प्रतिनिधिसभा निर्वाचन लड्न बालेनले मेयर पदबाट राजीनामा दिनुपर्ने

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार १०:४०

१३ पुस,२०८२ काठमाडौं — रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएका छन्। फागुन २१ गते निर्वाचन तय भएको छ भने माघ ६ गते मनोनयन दर्ता हुनेछ।

National Life

निर्वाचनमा उम्मेदवारी दिन बालेनले माघ ६ गते वा त्यसअघि मेयर पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोग स्रोतले जनाएको छ। राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले कार्यवाहक नेतृत्व सम्हाल्नेछिन्।

प्रतिकृया