• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आजपनि बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ११:०५

१३ पुस,२०८२ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको मूल्य पनि ऐतिहासिक उच्चस्तरमा पुगेको छ। चाँदी प्रतितोला २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया