• २ असोज २०८३, शुक्रबार
  • ७ः४८ बिहान

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक(सूचीसहित)

प्रकाशित मिति

२०८२ पुष ११ गते, शुक्रबार ०३:०७

११ पुस,२०८२ काठमाडौं— १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन्। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै १२ जिल्लाका सीडीओसहित कारागार व्यवस्थापन विभागको महानिर्देशक पनि हेरफेर गरिएको जनाएको छ।

National Life

सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ। भोजपुरको सीडीओमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल र प्युठानमा शान्ति राज प्रसाईंलाई सरुवा गरिएको छ।

गृह मन्त्रालयले अन्य जिल्लाका सीडीओहरूको सरुवा विवरण पनि सूचनामार्फत सार्वजनिक गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया