गगन थापासहित कांग्रेसका यी तीन युवा पदाधिकारी प्रतिनिधिसभा निर्वाचन नलड्ने
प्रकाशित मिति
२०८२ पुष ११ गते, शुक्रबार ०९:३८
११ पुस,२०८२ काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डे आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन्।
महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले निर्वाचन नलड्ने निर्णय सार्वजनिक गरिसकेका छन् भने महामन्त्री थापाले पार्टीको नेतृत्व परिवर्तन भए मात्र चुनाव लड्ने स्पष्ट पारेका छन्। नेतृत्व नफेरिए निर्वाचनमा नजाने उनको अडान छ।
महामन्त्री शर्माले लगातार तीन पटक उम्मेदवार भइसकेकाले नयाँ पुस्तालाई अवसर दिन निर्वाचन नलड्ने बताएका छन्। सहमहामन्त्री पाण्डेले पनि बाजुराबाट चुनाव नलड्ने निर्णय गर्दै पार्टी सुदृढीकरणमा लाग्ने बताएका छन्।
Related
Recent News
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया