• १ असोज २०८३, बिहीबार
  • ११ः४२ बिहान

 घट्यो सुनको मूल्य, प्रतितोला कति ?

प्रकाशित मिति

२०८२ पुष १० गते, बिहीबार ११:४२

 १० पुस,२०८२ काठमाडौं— नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको हो ।

यता, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला चार हजार ४०० रुपैयाँमा झरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया